RepoConversions_ne_obs-tn/content/24/07.md

874 B

म तपाईंलाई बप्‍तिस्मा दिन योग्यको छैन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तपाईंलाई बप्‍तिस्मा दिनलाई त्यस्तो साह्रो असल छैन” वा, “म पापपूर्ण छु, त्यसैले मैले तपाईंलाई बप्‍तिस्मा दिन हुँदैन ।”

यो गर्नलाई ठीक कुरा हो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “यो गर्नलाई सहि कुरा हो” वा, “परमेश्‍वरले मैले गरेको चाहनुहुने कुरा यहि हो ।”