RepoConversions_ne_obs-tn/content/24/06.md

1.4 KiB

त्यहाँ हुनुहुन्छ

केही भाषाहरूमा यो यस्तो हुन्छ, “यहाँ हुनुहुन्छ” वा, “त्यो मानिस ... हो ।”

परेमश्‍वरको थुमा

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरबाटको थुमा” वा, “परमेश्‍वरले जुटाउनुभएको बलि चढाउने थुमा ।” येशू पापको लागि सिद्ध बलि हुनुहुन्थ्यो जसलाई परमेश्‍वरले जुटाउने प्रतिज्ञा गर्नुभएको थियो । उहाँले पुरानो करारमा थुमाहरूको बलिदानले प्रस्तुत गरेको तस्वीरलाई पूरा गर्नुहुन्छ ।

लैजानुहुनेछ

येशूको बलिदानले परमेश्‍वरलाई हाम्रो पापलाई त्यो कहिल्यै नभएको जसरी हेर्ने तुल्याउँछ ।

संसारको पाप

अर्थात, “संसारमा भएका मानिसहरूको पाप ।”