RepoConversions_ne_obs-tn/content/24/05.md

887 B

उहाँ यति महान् हुनुहुन्छ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ यति महत्त्वपूर्ण हुनुहुन्छ ।”

उहाँको जुत्ताहरू फुकाल्न पनि योग्य छैन

अरू शब्दहरूमा भन्‍नुपर्दा, “उहाँसँग तुलना गरिँदा, म उहाँको लागि सबैभन्दा तुच्छ काम गर्नको लागि पनि पुग्‍ने गरी योग्यको छैन ।” जुत्ता फुकाल्नु कुनै दासले गर्ने खालको साह्रै तल्लो स्तरको काम थियो ।