RepoConversions_ne_obs-tn/content/19/02.md

2.4 KiB

त्यसकारण एलियाले राजा आहाबलाई भने कि परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन लागिरहनुभएको थियो

संयोजक शब्द “त्यसकारण”ले कारण, जुन थियो-आहाबले मानिसहरूलाई बाललाई पूजा गर्न लगाउन कोसिस गरे, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन लागिरहनुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उनले तिनलाई भने, “इस्राएलको राज्यमा नता कुनै पानी पर्नेछ नता कुनै शीतै झर्नेछ जबसम्म मैले फेरि पानी पर्नेछ भन्‍दिन ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः“उनले तिनलाई भने कि इस्राएलको राज्यमा नता कुनै पानी झर्नेछ नता कुनै शीत झर्नेछ जबसम्म उनले फेरि पानी पर्नेछ भन्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

जबसम्म मैले फेरि पानी पर्नेछ भन्‍दिन

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “जबसम्म मैले पानी र शीतलाई फेरि पर्नलाई आज्ञा गर्दिन ।”

यसले आहाबलाई धेरै रीस उठ्ने बनायोThis made Ahab so angry

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “जब आहाबले एलियाले भनेको सुने, उनी ज्यादै रिसाए ।”