RepoConversions_ne_obs-tn/content/17/02.md

1.1 KiB

परमेश्‍वरले दाऊद नाम गरेका एकजना जवान इस्राएलीलाई चुन्‍नुभयो

यसले दाऊदलाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

दाऊद बेथलेहेम सहरबाटका एक गोठाला थिए ।

यो दाऊदको बारेमा पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

बाबुका भेडाहरू

यसले स्वामित्त्वलाई जनाउँछ । भेडाहरू दाऊदको बाबुका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-possession)

हेर्दै

अर्थात, “... लागि हेरविचार गर्दै” वा, “रक्षा गर्दै” वा, “... को वास्ता गर्दै ।”