RepoConversions_ne_obs-tn/content/14/07.md

1.3 KiB

तर मानिसहरूले सुनेनन्

संयोजक शब्द “तर”ले यहोशू र कालेबको तर्कको विपरीतमा, मानिसहरूले सुन्‍न इन्कार गरे भनेर सङ्‌केत गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

तपाईंले हामीलाई यो डरलाग्दो ठाउँमा किन ल्याउनुभयो ?

मानिसहरूले मोशा वा परमेश्‍वरबाट उत्तरको अपेक्षा गरिरहेका थिएनन् । वैकल्पिक अनुवादः “तपाईंले हामीलाई यो डरलाग्दो ठाउँमा ल्याउन हुँदैन थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यो डरलाग्दो ठाउँ

तिनीहरूले कनानलाई डरलाग्दो सम्झे किनकि त्यो यति खतरनाक थियो कि तिनीहरू सबै मर्न सक्थे भनेर तिनीहरूले सोचे ।