RepoConversions_ne_obs-tn/content/07/04.md

1.2 KiB

याकूब इसहाक कहाँ आए

केही भाषाहरूमा यसो भन्‍नु बढि स्वभाविक हुन सक्छ, “याकूब इसहाक कहाँ गए ।”

जब इसहाकले बाख्राको रौँ छामे र लुगाहरूको गन्ध सुघेँ, उनले सोचे कि त्यो एसाव थियो र तिनीलाई आशिष् दिए ।

यो क्रमिक वाक्यांश हो । “जब” शब्दले याकूबलाई छाम्‍ने र सुँघ्‍ने कुरालाई जोड्छ जसको परिणाम स्वरूप भएको कार्य-उनले ठाने कि तिनी एसाव थिए र तिनीलाई आशिष् दिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उनले ठाने कि त्यो एसाव थियो

उनले ठाने कि उनले छामिरहेको र सुँघिरहेको व्यक्ति एसाव थियो ।