RepoConversions_ne_obs-tn/content/04/08.md

709 B

धेरै वर्ष बितेर गयो

अब्रामको एउटा छोरो हुनेछ भनेर परमेश्‍वरले पहिला सुरुमा प्रतिज्ञा गर्नुभएको समय देखि थुप्रै वर्षहरू बितेर गइसकेका थिए ।

आकाशका ताराहरू झैँ

यो अभिव्यक्तिले यो जनाउँछ कि अब्रामको सन्तानहरू यति धेरै हुनेछन् कि तिनीहरू सबैलाई कसैले गन्‍न सक्दैन ।