867 B
867 B
पानी, अनि पानी, अनि पानी
यसले जोड दिन्छ कि त्यहाँ असामान्य, असाध्यै ज्यादा परिमाणको पानी परेको थियो । अरू भाषाहरूको यसलाई जोड दिने फरक तरिका हुनसक्छ ।
जोडसँग निस्केर आउँदै
यसले सङ्केत गर्छ कि त्यहाँ धेरै मात्रामा पानी बाहिर आइरहेको थियो ।
सारा संसार ढाकिएको थियो
यसले सम्पूर्ण पृथ्वी जलप्रलयको पानीले पुरिएको भनेर जनाउँछ ।