RepoConversions_ne_obs-tn/content/24/02.md

12 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# उजाडस्थान
तपाईंले यो शब्दलाई [२४:०१](24/01) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
# पश्‍चात्ताप गर
यसो भन्‍नु बढि राम्रो हुन सक्छ, “तिमीहरूका पापहरूबाट पश्‍चात्ताप गर ।”
# परमेश्‍वरको राज्य नजिकै छ
अर्थात, “परमेश्‍वरको राज्य देखा पर्नलाई तयार छ” वा, “परमेश्‍वरको राज्य चाँडै आउनेछ ।” यसले मानिसहरूमाथि परमेश्‍वरको शासनलाई जनाउँछ । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरको राज सुरु हुन लागेको छ” वा, “परमेश्‍वरले चाँडै हामीमाथि राजाको रूपमा शासन गर्नुहुनेछ ।”