Thu Feb 22 2024 19:12:27 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-02-22 19:12:28 +05:45
parent 4ba11cda2a
commit e2182bbe6a
6 changed files with 6 additions and 6 deletions

View File

@ -1 +1 @@
\v 21 तर जब पावलले सम्राटको फैसला कुरुन्जेल, हिरासतमा राखिनलाई इच्छा गरे, मैले उसलाई कैसरकहाँ नपठाएसम्म हिरासतमा राख्‍नलाई आदेश दिएँ ।” \v 22 अग्रिपाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्‍न चाहन्छु ।” फेस्तसले भने, “भोलि तपाईंले उसको कुरा सुन्‍नुहुनेछ ।”

\v 23 यसरी अर्को दिन अग्रिपा र बर्निकी भव्य समारोहसँग आए; तिनीहरू सैनिक अधिकारीहरू र सहरका विशिष्‍ट व्यक्तिहरूसँग भवनभित्र आए । फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो । \v 24 फेस्तसले भने, “राजा अग्रिपा, र यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंहरूले यो मानिसलाई देख्‍नुहुन्छ; यरूशलेममा र यहाँ पनि यहूदीहरूका सारा भीडले मसँग छलफल गरे, र ऊ जीवित रहनुहुँदैन भनी तिनीहरू मसँग कराए ।

\v 25 मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेको छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकोले, मैले उसलाई पठाउने निर्णय गरें । \v 26 तर मसँग सम्राटलाई लेख्‍ने कुनै निश्‍चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिपाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्‍ने केही कुराहरू होस् । \v 27 किनकि एउटा कैदीलाई पठाउनु र उसको विरुद्धमा भएका आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”

\c 26 \v 1 त्यसैले अग्रिपाले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले आफ्ना हातहरू पसारे, र आफ्नो बचाउ गरे । \v 2 “यी यहूदीहरूले लगाएका सबै आरोपहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपा तपाईंको आगाडि राख्‍न पाउँदा म आफैंलाई धन्यको ठान्छु, \v 3 खास गरी, किनभने तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्छु ।

\v 19 त्यसकारण राजा अग्रिपा, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ; \v 20 तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको सारा देशमा, र गैरयहूदीहरूकहाँ मैले तिनीहरूलाई सन्देश दिए कि तिनीहरूले पश्‍चात्ताप गर्नुपर्छ र पश्‍चात्ताप योग्यका कार्यहरू गरेर परमेश्‍वरतर्फ फर्कनुपर्छ । \v 21 यसैकारण यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे र मलाई मार्ने प्रयास गरे ।

@ -425,6 +425,7 @@
"25-06",
"25-09",
"25-11",
"25-13",
"25-17",
"25-21",
"25-23",
@ -436,7 +437,6 @@
"26-09",
"26-12",
"26-15",
"26-19",
"26-22",
"26-24",
"26-27",