ne_act_text_ulb/25/21.txt

1 line
689 B
Plaintext

\v 21 तर जब पावलले सम्राटको फैसला कुरुन्जेल, हिरासतमा राखिनलाई इच्छा गरे, मैले उसलाई कैसरकहाँ नपठाएसम्म हिरासतमा राख्‍नलाई आदेश दिएँ ।” \v 22 अग्रिपासले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्‍न चाहन्छु ।” फेस्तसले भने, “भोलि तपाईंले उसको कुरा सुन्‍नुहुनेछ ।”