Fri Feb 23 2024 13:43:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-02-23 13:43:47 +05:45
parent ec95b881fb
commit 6eafb36184
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 22 मानिसहरू चिच्‍च्‍याए “यो त ईश्‍वरको आवाज हो, मानिसको होइन!” \v 23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे; तिनी कराहरूद्वारा खाइए र मरे ।
\v 22 मानिसहरू चिच्‍च्‍याए “यो त ईश्‍वरको आवाज हो, मानिसको होइन!” \v 23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे; तिनी किराहरूद्वारा खाइए र मरे ।

View File

@ -1 +1 @@
\v 24 किनभने हामीले सुनेका छौं क हामीले आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट गएका छन् र तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरूले तपाईंहरूलाई दुःख दिएका छन् । \v 25 हाम्रा प्रिय बारनाबास र पावलका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो, \v 26 बारनाबास र पावल जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका छन् ।
\v 24 किनभने हामीले सुनेका छौं कि हामीले आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट गएका छन् र तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरूले तपाईंहरूलाई दुःख दिएका छन् । \v 25 हाम्रा प्रिय बारनाबास र पावलका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो, \v 26 बारनाबास र पावल जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका छन् ।