diff --git a/12/22.txt b/12/22.txt index fb36d68..38b5677 100644 --- a/12/22.txt +++ b/12/22.txt @@ -1 +1 @@ -\v 22 मानिसहरू चिच्‍च्‍याए “यो त ईश्‍वरको आवाज हो, मानिसको होइन!” \v 23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे; तिनी कीराहरूद्वारा खाइए र मरे । \ No newline at end of file +\v 22 मानिसहरू चिच्‍च्‍याए “यो त ईश्‍वरको आवाज हो, मानिसको होइन!” \v 23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे; तिनी किराहरूद्वारा खाइए र मरे । \ No newline at end of file diff --git a/15/24.txt b/15/24.txt index 4c355a6..b6f2ff1 100644 --- a/15/24.txt +++ b/15/24.txt @@ -1 +1 @@ -\v 24 किनभने हामीले सुनेका छौं की हामीले आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट गएका छन् र तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरूले तपाईंहरूलाई दुःख दिएका छन् । \v 25 हाम्रा प्रिय बारनाबास र पावलका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो, \v 26 बारनाबास र पावल जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका छन् । \ No newline at end of file +\v 24 किनभने हामीले सुनेका छौं कि हामीले आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट गएका छन् र तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरूले तपाईंहरूलाई दुःख दिएका छन् । \v 25 हाम्रा प्रिय बारनाबास र पावलका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो, \v 26 बारनाबास र पावल जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका छन् । \ No newline at end of file