Thu Aug 03 2023 20:27:22 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
a33907484b
commit
343544d332
17
02/19.txt
17
02/19.txt
|
@ -1 +1,18 @@
|
|||
\v 19 तथापि यस छाप सहितको परमेश्वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” । \v 20 सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् । \v 21 कसैले अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
|
||||
परमेश्वरको दृढ जग स्थिर रहन्छ
|
||||
|
||||
जसले प्रभुको नाउँ लिन्छ
|
||||
|
||||
अधर्मबाट टाढा रहोस्
|
||||
|
||||
सुन र चाँदीका भाँडाहरू ... काठर माटाका भाँडा
|
||||
|
||||
आदरपूर्ण प्रयोग ... अनादरपूर्ण
|
||||
|
||||
अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ
|
||||
|
||||
ऊ एउटा आदरको भाँडो हुन्छ
|
||||
|
||||
मालिकका लागि उपयोगी र हरेक असल कामको लागि ऊ अलग गरिएको हुन्छ
|
||||
|
||||
ऊ अलग गरिएको
|
Loading…
Reference in New Issue