diff --git a/02/19.txt b/02/19.txt index 8dd9b54..ee1de4c 100644 --- a/02/19.txt +++ b/02/19.txt @@ -1 +1,18 @@ -\v 19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” । \v 20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् । \v 21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ । \ No newline at end of file +\v 19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” । \v 20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् । \v 21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ । +परमेश्‍वरको दृढ जग स्थिर रहन्छ + +जसले प्रभुको नाउँ लिन्छ + +अधर्मबाट टाढा रहोस् + +सुन र चाँदीका भाँडाहरू ... काठर माटाका भाँडा + +आदरपूर्ण प्रयोग ... अनादरपूर्ण + +अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ + +ऊ एउटा आदरको भाँडो हुन्छ + +मालिकका लागि उपयोगी र हरेक असल कामको लागि ऊ अलग गरिएको हुन्छ + +ऊ अलग गरिएको \ No newline at end of file