Thu Aug 03 2023 20:27:22 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-08-03 20:27:23 +05:45
parent a33907484b
commit 343544d332
1 changed files with 18 additions and 1 deletions

View File

@ -1 +1,18 @@
\v 19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” । \v 20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् । \v 21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।

परमेश्‍वरको दृढ जग स्थिर रहन्छ
जसले प्रभुको नाउँ लिन्छ
अधर्मबाट टाढा रहोस्
सुन र चाँदीका भाँडाहरू ... काठर माटाका भाँडा
आदरपूर्ण प्रयोग ... अनादरपूर्ण
अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ
ऊ एउटा आदरको भाँडो हुन्छ
मालिकका लागि उपयोगी र हरेक असल कामको लागि ऊ अलग गरिएको हुन्छ
ऊ अलग गरिएको