Wed Jul 12 2023 09:52:55 GMT+0545 (Nepal Standard Time)

This commit is contained in:
tsDesktop 2023-07-12 09:52:55 +05:45
parent c2de92ce56
commit 5019978f3f
2 changed files with 1 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन, किनकि एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ । \v 10 वास्तवमा तिमीहरूले सबै माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई यसाे गरेका छौ, तर भाइहरू, हामी तिमीहरूलाई आग्रह गर्छाेैं कि याे अझै बढी गर । \v 11 हामीले तिमीहरूलाई आग्रह गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने गर जसरी हामीले आज्ञा दियाैं, \v 12 ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका अघि तिमीहरू ठिक प्रकारले जिउन सक र तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।
\v 9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन, किनकि एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ । \v 10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई यसाे गरेका छौ, तर भाइहरू, हामी तिमीहरूलाई आग्रह गर्छाेैं कि याे अझै बढी गर । \v 11 हामीले तिमीहरूलाई आग्रह गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने गर जसरी हामीले आज्ञा दियाैं, \v 12 ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका अघि तिमीहरू ठिक प्रकारले जिउन सक र तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।

View File

@ -69,7 +69,6 @@
"04-01",
"04-03",
"04-07",
"04-09",
"04-13",
"04-16",
"05-title",