Wed Jul 12 2023 09:18:47 GMT+0545 (Nepal Standard Time)

This commit is contained in:
tsDesktop 2023-07-12 09:18:47 +05:45
parent 5a3f0d179b
commit c2de92ce56
2 changed files with 2 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 17 भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्‌ट्याइएका थियौं र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौं । \v 18 किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ । म पावलले बारम्बार कोसिस गरेँ, तर शैतानले हामीलाई बाधा दियो । \v 19 किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र ? \v 20 किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।
\v 17 भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्‌ट्याइएका थियौं र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौं । \v 18 किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौं । म पावलले बारम्बार कोसिस गरें, तर शैतानले हामीलाई बाधा दियो । \v 19 किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र ? \v 20 किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।

View File

@ -58,6 +58,7 @@
"02-10",
"02-13",
"02-14",
"02-17",
"03-title",
"03-01",
"03-04",