\v 24 तर धिक्कार तिमीहरू जो धनी छौ ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ । \v 25 धिक्कार तिमीहरूलाई जो आहिले तृप्त छौ ! तिमीहरू पछि भोकाउनेछौ । धिक्कार तिमीहरू जो अहिले हाँस्छौ ! तिमीहरू पछि रुनेछौ र विलाप गर्नेछौ ।