ne_luk_text_ulb/24/48.txt

1 line
416 B
Plaintext

\v 48 तिमीहरू यी कुराहरूका साक्षी छौ । \v 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”