ne_luk_text_ulb/24/08.txt

1 line
639 B
Plaintext

\v 8 तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे । \v 9 र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र अरू सबैलाई बताइदिए । \v 10 अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र उनीहरूसँग अरू स्‍त्रीहरू पनि थिए र प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।