ne_luk_text_ulb/24/01.txt

1 line
497 B
Plaintext

\v 1 हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए । \v 2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए । \v 3 तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।