ne_luk_text_ulb/23/54.txt

1 line
729 B
Plaintext

\v 54 यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो । \v 55 गालीलदेखि पछ्याउँदै आएका स्‍त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे । \v 56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।