ne_luk_text_ulb/23/52.txt

1 line
423 B
Plaintext

\v 52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे । \v 53 उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।