ne_luk_text_ulb/23/36.txt

1 line
467 B
Plaintext

\v 36 अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे, \v 37 “यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।” \v 38 “यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।