ne_luk_text_ulb/23/01.txt

1 line
593 B
Plaintext

\v 1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए । \v 2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टायौँ ।”