ne_luk_text_ulb/22/26.txt

1 line
768 B
Plaintext

\v 26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् । र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् । \v 27 किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो ? टेबलमा खान बस्‍ने होइन र ? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु ।