ne_luk_text_ulb/22/21.txt

1 line
665 B
Plaintext

\v 21 तर ध्यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ । \v 22 किनभने मानिसका पुत्र त निश्‍चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।” \v 23 र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्‍न गर्न लागे ।