ne_luk_text_ulb/22/14.txt

1 line
641 B
Plaintext

\v 14 जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो । \v 15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु । \v 16 किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”