ne_luk_text_ulb/22/05.txt

1 line
337 B
Plaintext

\v 5 तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए । \v 6 ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो ।