ne_luk_text_ulb/22/03.txt

1 line
441 B
Plaintext

\v 3 बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो । \v 4 येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्‍तानहरूसँगै गयो ।