ne_luk_text_ulb/21/23.txt

1 line
715 B
Plaintext

\v 23 हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्‍त्रीहरू ! त्यस देशमाथि महासङ्कष्‍ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ । \v 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्‍नेछन् ।