ne_luk_text_ulb/21/16.txt

1 line
807 B
Plaintext

\v 16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ । \v 17 मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन् । \v 18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन । \v 19 तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ ।