ne_luk_text_ulb/21/12.txt

1 line
713 B
Plaintext

\v 12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् । \v 13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ ।