ne_luk_text_ulb/20/21.txt

1 line
562 B
Plaintext

\v 21 उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ । \v 22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन ?”