ne_luk_text_ulb/18/26.txt

1 line
366 B
Plaintext

\v 26 त्यो सुन्‍नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त ?” \v 27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्‍वरमा सम्भव छ ।”