ne_luk_text_ulb/17/30.txt

1 line
401 B
Plaintext

\v 30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् । \v 31 त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।