ne_luk_text_ulb/15/22.txt

1 line
742 B
Plaintext

\v 22 बुबाले सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ ।’ \v 23 त्यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ । \v 24 किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्; हराएका थिए, तर अब भेटिएका छन् । तिनीहरूले उत्सव मनाउन सुरु गरे ।’