ne_luk_text_ulb/15/03.txt

1 line
710 B
Plaintext

\v 3 येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो, \v 4 “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन ? \v 5 त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ ।