ne_luk_text_ulb/12/29.txt

1 line
431 B
Plaintext

\v 29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर । \v 30 संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ ।