ne_luk_text_ulb/02/30.txt

1 line
516 B
Plaintext

\v 30 किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्, \v 31 जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ । \v 32 तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”