ne_luk_text_ulb/02/01.txt

1 line
593 B
Plaintext

\v 1 ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे । \v 2 कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो । \v 3 त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए ।