ne_1pe_text_ulb/02/01.txt

1 line
578 B
Plaintext

\v 1 त्यसकारण सबै दुष्‍ट्याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख । \v 2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक, \v 3 यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने,