ne_1pe_text_ulb/04/07.txt

1 line
661 B
Plaintext

\v 7 सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो । \v 8 सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन । \v 9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,