ne_jas_text_ulb/05/01.txt

1 line
960 B
Plaintext

\c 5 \v 1 अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आइरहेको कष्‍टहरूको कारण रोओ र विलाप गर । \v 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । \v 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ र तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैं नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।