ne_jas_text_ulb/02/12.txt

1 line
442 B
Plaintext

\v 12 यसकारण, स्वतन्‍‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैं गरी बोल र व्यवहार गर । \v 13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँछ । कृपा न्यायमाथि विजयी हुन्छ ।