ne_jas_text_ulb/02/08.txt

1 line
779 B
Plaintext

\v 8 तथापि, यदि तिमीहरूले धर्मशास्‍‍त्रअनुसार “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर” भन्‍ने राजकीय व्यवस्थालाई पूरा गर्छौ भने, तिमीहरूले असलै गर्छौ । \v 9 तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरिरहेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा अपराधीको रूपमा दोषी ठहरिन्छौ ।