Thu Jul 06 2023 21:35:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-07-06 21:35:29 +05:45
parent 30b8b244aa
commit f2a2feb4df
3 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\c 3 \v 1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामी यो जान्‍दछोे, कि हामी, शिक्षा दिनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ । \v 2 किनकि हामी धेरै किसिमले ठेस खान्छौं। यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, त्यो पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले सको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ ।
\c 3 \v 1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामी यो जान्‍दछोे, कि हामी, शिक्षा दिनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ । \v 2 किनकि हामी धेरै किसिमले ठेस खान्छौं। यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, त्यो पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले त्यसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ ।

View File

@ -1 +1 @@
\v 3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छौँ । \v 4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यही लगिन्छ ।
\v 3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाहरको मुखमा लगाम लगायौ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्‍‍त्रण गर्न सक्छौं । \v 4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यही लगिन्छ ।

View File

@ -66,6 +66,7 @@
"02-21",
"02-25",
"03-title",
"03-01",
"04-title",
"05-title"
]