Tue Jul 18 2023 21:59:05 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-07-18 21:59:05 +05:45
parent ac7deacdd4
commit a1db216f31
3 changed files with 4 additions and 3 deletions

View File

@ -1 +1 @@
\c 5 \v 1 अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आइरहेको कष्‍टहरूको कारण रोओ र विलाप गर । \v 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् । \v 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैं नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।

\v 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ । \v 5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ । \v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
\v 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ । \v 5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ । \v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।

View File

@ -82,6 +82,7 @@
"04-11",
"04-13",
"04-15",
"05-title"
"05-title",
"05-01"
]
}